काठमाडौंमा आइतबार साँझ पनि भूकम्पको धक्का महसुस

 

काठमाडौं – काठमाडौंमा आइतबार साँझ पनि भूकम्पको धक्का महसुस गरिएको छ।

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा पनि धादिङको खरी केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

आइतबार साँझ ५ बजेर ३४ मिनेटमा पुनः भूकम्पको धक्का महसुस गरिएको हो ।

आइतबार बिहान ६. १ म्यानिट्युडको भूकम्प गएको थियो । त्यसपछि लगातार पराकम्प गइरहेका छन् ।

Post a Comment

0 Comments