हेटाैँडाकाे बागझोरामा मोटरसाइकल पल्टिँदा चालकको ज्यान गयो

 unn.prixa.net

काठमाण्डाै - त्रिभुवन राजपथअन्तर्गत भैँसे–हेटौँडा सडक खण्डको बागझोरामा गएराति मोटरसाइकल पल्टिँदा चालकको ज्यान गएको छ ।

बा १७ प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा मकवानपुरको भीमफेदी गाउँपालिका–१ बस्ने सुमिन लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

Post a Comment

0 Comments