प्रधानमन्त्री प्रचण्ड भन्छन :सत्ता गठबन्धनले राम्रा काम गरेपछि षडयन्त्र हुनथाल्यो|






प्रधानमन्त्री प्रचण्ड भन्छन :सत्ता गठबन्धनले राम्रा काम गरेपछि षडयन्त्र हुनथाल्योकाठमाडौं, असोज २८। प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनले गरेको राम्रा कामहरू देख्न नसकेर एकथरी मान्छेहरू कोशी प्रदेशमा षड्यन्त्र गर्न लागेको बताएका छन्।चितवनको भरतपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले सो षडयन्त्रलाई कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग छलफल गरेर सहमति गरेको बताए। अहिलेको सत्ता गठबन्धन आगामी ५ वर्षसम्म पूर्ण कार्यकाल चल्ने प्रधानमन्त्रीको दावि थियो ।

Post a Comment

0 Comments